top of page
20170123j.jpeg
merit-img.jpeg

Dream School

Dream Schoolでは様々な国の外国人が日本で立派な社会人になる為、教育や育成をしています。

外国人が日本で社会人になる為には日本語の能力のスキルアップ及び日本の文化を理解することが大事になります。

DREAM SCHOOL , हामी विभिन्न देशका नगरिकहरूलाई जापानमा सफल व्यक्ति बन्न शिक्षित र तालिम दिन्छौं । विदेशीहरू जापानमा समाजको सफल व्यक्ति बन्नको लागि, तिनीहरूको जापानी भाषा सीप सुधार गर्न र जापानी संस्कृति बुझ्न महत्त्वपूर्ण छ । सँगसंगै जापानीहरूलाई अन्य देशहरूको संस्कृति र सोच्ने तरिकाहरू बुझ्न मद्दत गर्न र विविधतालाई समृद्ध बनाउने उद्देश्यका लागि काम गरिरहेका छौं । साथै, संसारमा धेरै बच्चाहरू छन् जो गरीब वातावरणमा बस्छन् । DREAM SCHOOL , हामी हाम्रो ट्युसन शुल्कको केहि रकम गरिब देशहरूमा बालबालिकाहरूलाई सहयोग गर्दै आइरहेको छौ ।

Dream School Education Programs 

当校へ訪問して頂き、誠にありがとうございました。

ご不明な点がございましたら、

​いつでもご連絡してください。

bottom of page